नाइट क्लब एलओडीका साहुविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ — काठमाडौँको ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका साहुविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

माओवादीको प्रष्टीकरण : प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना गर्न सकिँदैन

काठमाडौँ — नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने

एसईईको नतिजा आज साँझ सार्वजनिक गरिने

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौँ — सत्ता साझेदार ७ दलको बैठक बालुवाटारमा जारी छ । केही बेरअघि सुरू भएको

ललिता निवासमा जोडिएका ३ आरोपितको निवेदन आज पनि ‘हेर्न नमिल्ने’

काठमाडौँ – आफूहरुलाई गैरकानूनी रूपमा पक्राउ परेको दावी सहित अदालत गएका ललितानिवास जग्गा अनियमितता प्रकरणका

मेक्सिकोमा बस दुर्घटना हुँदा एक बालक सहित२९ जनाको मृत्यु, १९ जनाघाइते, ६ जनाको अवस्था गम्भीर

काठमाडोँ– मेक्सिकोमा भएको बस दुर्घटनामाकम्तिमा २९ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी राज्यओक्साकामा बस

सत्तारूढ नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेलाआज

काठमाडौँ– सत्तारूढ नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेलाआज बस्दैछ । दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय

केलियन एम्बाप्पे पिएसजी बस्न चाहे नयाँ सम्झौता गर्नुपर्ने

काठमाडौँ– पेरिस सेन्टजर्मेन (पीएसजी)काअध्यक्षनासिर अलखालिफाले क्लबमा बस्ने भए केलियनएमबाप्पेले नयाँ सम्झौतामा हस्ताक्षर गर्नुपर्ने बताएका छन्

कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसिमा आज सकिँदैछ

काठमाडौँ– कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसिमा बिहीबार सकिँदैछ ।

पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ

काठमाडौँ – कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । प्रहरीको लुम्बिनी