काठमाडोँ– मेक्सिकोमा भएको बस दुर्घटनामाकम्तिमा २९ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी राज्यओक्साकामा बस सडकबाट ८० फिटको खोँचमा खस्दा एक वर्षीय बालकसहित २९ जनाको मृत्यु भएको छ । अन्य१९ जनाघाइते भएकाछन् । बस मेक्सिको सिटीबाटओक्साकाको योसुन्दुआजाँदै थियो । चालकले बसको नियन्त्रणगुमाएपछि बस खोचमाखसेको थियो। प्राविधिकगडबडीका कारणदुर्घटनाभएको हुन सक्ने स्थानीयप्रहरीले अनुमानगरेको छ ।
विदेश
प्रतिक्रिया