देश

सत्तारूढ नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेलाआज


काठमाडौँ– सत्तारूढ नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेलाआज बस्दैछ । दिउँसो १ बजेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने भेलामा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषयमा छलफल हुने बताइएको छ।त्यस्तै विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्नतहका सम्मेलनका विषयपनि छलफल हुने छ । जिल्ला सभापतिहरूको भेलामापार्टी संचालनतथाव्यवस्थापनलगायतकाअन्यविविध सांगठनिकविषयपनिछलफलहुनेछ।कांग्रेस महामन्त्री गगन थापाले विवरणसहित भेलामा उपस्थितहुन निर्देशन दिनुभएको थियो । यसैबीच,नेपाली कांग्रेसले एकवर्षपछि केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। बैठकअसार २७ गते काठमाडौंमा बस्नेछ ।