काठमाडौँ । सय दिनको समीक्षा गर्दा प्रधानमन्त्री बालेन शाह आफ्नो सुशासन र पारदर्शीताको एजेण्डमा अविचलित देखिएका छन् । तर मन्त्रीहरुको कार्यसम्पादन भने सन्तोषजनक देखिएको छैन । आधा मन्त्रीहरु औषत देखिए पनि अन्यको काम दयानीय छ । त्यसैले उनी मन्त्रीमण्डल पुनर्गठन गरेर भएपछि सरकारको कामलाई गति दिने तयारीमा देखिएका छन् ।
राजनीति


प्रतिक्रिया