Breaking

रास्वपा सरकारलाई हायलकायल पार्दै एमाले युवा नेता, महेश र झाँक्रीको खुला चुनौती, सुहाङको शालीन टक्कर (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । गत वर्षको ‘जेन–जी’ आन्दोलनपछि कोमामा पुगेको नेकपा एमालेलाई तङ्ग्राउँदै ल्याउन युवा पुस्ताले जबर्जस्त सक्रियता देखाएका छन् । पार्टीमा पुस्तान्तरणको आवाज बुलन्द पारेका तिनै युवा नेताहरूले सरकारको कामकारबाहीदेखि जनसरोकारका विषयमा सरकारमाथि दबाब बढाउँदै आएका छन् ।