Breaking

बालेनको आर्थिक वृद्धिको महत्वाकांक्षा, कस्तो आउँदैछ मौद्रिक नीति ?, सरकारले तिरेन बैंकको पैसा (भिडियोसहित)

योहो संवाददाता

सांसदहरूले आगामी मौद्रिक नीति सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सहयोग पुग्ने गरी ल्याउनुपर्नेमा जोड दिएका छन् । मौद्रिक नीति विस्तारमुखी, लगानी प्रोत्साहन गर्ने र आर्थिक गतिविधि चलायमान बनाउने खालको हुनुपर्नेमा सांसदहरुको जोड छ । साथै कर्जा विस्तारमा गरिएको अस्वाभाविक कडाइले अर्थतन्त्रलाई चलायमान बनाउनुको साटो झन् संकुचित बनाएको विज्ञ र निजी क्षेत्रको निचोड छ ।