भारत प्रशासित कश्मिरको पहलगाममा भएको आंतककारी हमालापछि बढ्दो तनावले भारत पाकिस्तान युद्धको संघारमा पुगेका छन् ।बैशाख९ गते पहलगाममा आतंकवादीले एक नेपालीसहित २६ जनाको हत्या गरेपछि यीदुई देशबीच चिसिएको सम्बन्धसैन्य कारबाही सम्म पुग्ने सम्भावनाले सर्वत्र चासो चुलिएको छ ।
पाकिस्तानले आफू माथिभारतले आक्रमण गर्न सक्ने भन्दै आफ्नो तयारीमा जुटिसकेको छ ।दुवै देशले विभिन्नहवाईरुट, स्थलमार्ग, आर्थिक गतिविधिमा प्रतिबन्ध लगाइसकेका छन्। बढ्दो तनावबाट अझै पछि हट्ने संकेत दिएको छैन । दुवै देशएकअर्कामाथिप्रतिशोधमाउत्रिने सम्भावना बढ्दै जाँदाउनीहरुलेशैन्यशक्तिलाईतयारीअवस्थामा राखेकाछन् ।भारत, पाकिस्तानदुवै आणविक शक्तिसम्पन्नदेशहरू हुन् ।दुवै देशले दशकौंदेखिको रणनीतिक प्रतिस्पर्धा रक्षेत्रीय सुरक्षाचासोहरूलाई ध्यानमा राख्दै ठूलो संख्यामा सेना, नौसेना र वायुसेना कायम राखेका छन् ।अहिलेपनिउनीहरुले एकअर्कालाई धम्कीदिन छाडेका छैनन् ।आतंकवादीहमलामाआफ्नो संलग्नता रहेको आरोपलाईपाकिस्तानले अस्वीकार गरेको छ ।
तर भारत यसको दोषपाकिस्तानमाथिथोपरिरहेको छ ।यसलेपनिदुवै आणविक शक्ति सम्पन्नदेश युद्धमै होमिने त होइनन्भन्ने प्रश्नतिखो रुपमा उठिरहेको छ ।यसले ल्याउन सक्ने परिणामबारे विश्वको ध्यानकेन्द्रितभइरहेको छ भने संयमताअपनाउनशक्ति राष्ट्र अमेरिका लगायतले अपिल गरेकाछन् ।पहलगामहमलाकोे सबै जिम्मेवारी पाकिस्तानकोभएको निष्कर्ष निकालेर भारतले पाकिस्तानविरुद्ध एकपछि अर्को निर्णय गरिरहेको छ ।भारतको निर्णयविरुद्धप्रतिउत्तर दिनपाकिस्तानपनि पछि परेको छैन ।
अहिलेसम्मभारतले सिन्धु जल सम्झौतानिलम्बन गरेको छ भने पानी रोकिए युद्ध मान्ने पाकिस्तानले बताइसकेको छ ।यतिमात्रनभएर आफ्नो आकाशमा उडान भर्न दुवै देशले एक अर्कालाई प्रतिबन्धलगाएका छन् ।पाकिस्तानका रक्षामन्त्रीख्वाजाआसिफले भारतले आफ्नो तर्फबाट तत्कालहमलागर्न सक्ने बताएका छन् ।ख्वाजाआसिफले यदिमुलुकको अस्तित्वमाथिसिधँै खतरा उत्पन्नभयो भने मात्रपाकिस्तानले परमाणु अस्त्रको प्रयोगगर्ने बताएका छन् ।
उनीहरुले तत्कालै एक्सनमाउत्रिने बताउँदैबोली रगोलीदुवै चलाउने भन्नेसम्मपुगेपनि पछिल्लो समयभनेचुपदेखिएका छन् ।त्यतिमात्रहोइन ३६ घण्टाभित्र पाकिस्तानविरुद्ध आक्रमण गर्नेयोजनामा रहेको भारत अन्ततः पछि हटेको छ ।यसले भारतले केही संयमताअपनाएको रुपमाहेरिएको छ ।पाकिस्तानविरुद्ध आक्रामकबनेको भारत आखिर एकाएककिन पछि हट्यो त ?जसको मुख्य सूत्रधार तथामध्यस्तकर्ता अमेरिका बन्दा स्वयमभारत र पाकिस्तानले नै युद्ध लड्दा ठूलो क्षतिब्यहोनुपर्नेबुझेका छन् ।यहीबीचमाअमेरिकीविदेशमन्त्रीमार्को रुबियोले दुवै देशकाशीर्ष नेतृत्वसँगटेलिफोन संवादगरेका छन् ।पाकिस्तानकाप्रधानमन्त्रीशहबाज शरीफ र भारतकाविदेशमन्त्री एस जयशंकरसँग कुरा गर्दैउनले तनावकमगर्न आग्रह गरेपछि भारत तत्काल आक्रमणको योजनाबाट पछि हटेको छ ।जसले पाकिस्तानलाई पनिफाइदापुगेको छ । सुरुवाती चरणमाएकले अर्कालाई धम्कीदिएपनिदुबै देश युद्धमा होमिनहच्किएका छन् ।यदि युद्ध भएको खण्डमा दुबैदेशले ठूलो हानीव्यहोर्नु पर्ने कुरालाई पनिध्यानमा राखेको देखिन्छ ।भारत अहिले अर्थतन्त्रमामजबुदहँुदै गएको छ ।
तर, युद्धमाहोमिएभारतको अर्थतन्त्रमा ठूलो क्षतिहुने पक्काछ ।अहिलेप्रधानमन्त्रीमोदीमाथिभारतीयजनताको दबावछ ।भारतीयनागरिकलेजतिसक्दो चाँडो पाकिस्तानमाथि आक्रमण गर्न मागगरिरहेका छन् ।मोदीभने सैन्य आक्रमणभन्दा पनि कूटनीतिक युद्ध लडिरहेका छन् । कूटनीतिक युद्धको मुख्यहतियार भनेको सिन्धु जलसन्धिहो ।यदिभारतले सिन्धुको पानीभारत जानबाट रोक्न सकेको खण्डमा पाकिस्तानत्यसको जवाफमाउत्रिने निश्चितछ । तर, सिन्धु नदीको पानी रोक्नतत्कालको अवस्थामा सम्भव नरहेको विज्ञहरुले बताएका छन् ।सिन्धुको पानी रोक्नभारतले थप संरचनाबनाउनु पर्ने र यो तत्काल सम्भवपनिछैन । फलतःयसमाप्राविधिक समस्या रहेकाले भारतले पानी रोकेर पाकिस्तानलाई समस्यामापारिहाल्ने सम्भावनान्यून रहेकाले पनि बढ्दो तनावकाबीचपनि युद्धकै अवस्थाभने निम्तननसक्ने विश्लेषण भइरहेको छ ।
यस्तै, दुबै देशले युद्धको विध्वंसकप्रभाव (आर्थिक, सामाजिक, राजनीतिक)अवस्थालाई पनिबुझेका छन्।भारतले आफ्नो आर्थिक विकास (जस्तै डिजिटल इन्डिया, मेक इन इन्डिया) लाई प्राथमिकतादिँदै आएको छ।पाकिस्तानको अर्थतन्त्रपहिले नै संकटमा छ ।(मुद्रास्फीति, ऋण, बेरोजगारी)लगायतको समस्याबाट पाकिस्तानगुज्रिरहेको छ ।यस्तैभारतले अन्तर्राष्ट्रिय समुदायमाआफ्नो छवि (स्थिर, जिम्मेवार राष्ट्र) कायम राख्ने प्रयास गरेको छ।पाकिस्तानमासेनाको भूमिका, आईएसआईको प्रभाव र अस्थिर सरकारले युद्धको जोखिमनलिने निर्णय गरेको हुन सक्छ।भारत र पाकिस्तान युद्धबाट पछि हट्नुको कारण कूटनीतिक दबाब, परमाणु जोखिम, आर्थिक र मानवीयक्षतिको डर र आन्तरिक तथाक्षेत्रीयस्थिरताप्रतिको चिन्तानै हुन्।दुवै देशले युद्धको सट्टा कूटनीति, आर्थिक प्रतिबन्धर सीमितजवाफी कारबाहीजस्ताविकल्पलाई प्राथमिकतादिएको देखिन्छ।यद्यपि, तनाव पूर्ण रूपमा हटेको छैन ।
प्रतिक्रिया