Breaking

संघीयतालाई सफल पारौं, गणतन्त्रप्रति मेरो उच्च सम्मान छ: सीके राउत (भिडियो सहित)


काठमाडौँ — जनमत पार्टीका अध्यक्ष सीके राउतले संसद्मा उपस्थित भएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन् ।