काठमाडौँ — वाई वाईग्लोकल टीन हीरो नेपालको आठौं संस्करणकालागिआवेदनखुलेको घोषणा गरिएको छ । यस बर्षकोग्लोकल टिन हिरो नेपालसेप्टेम्बर १,२०२२माहुने अवार्ड कार्यक्रमर सम्मेलनमार्फत घोषणा गरिनेछ ।
‘वाई वाई ग्लोकल टिन हिरो, ग्लोकलप्रा.ली. को एक कार्यक्रमहोजहाँकिशोरकिशोरीहरुमाभएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझचिनाउने कार्यगरिन्छ ।वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंचहो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचानमात्रनगरी उनीहरुको प्रतिभाउजागर गर्न पनि मद्दत गर्दछ ।

यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमाउद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागिथपउर्जा प्रदानगरिनेछ। नेपालबाटसन् २०१५ मा सुरु भई, काठमाडौंकाकिशोर किशोरीहरूलाई मात्रलक्षित गरेर पछि सन् २०१६ सम्ममायसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्चउपलब्ध गराउन राष्ट्रव्यापी रूपमाआफ्नो कार्य विस्तार गरेको थियो ।हालसम्म नेपालकासातकिशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानितगरिएको छ भने ग्लोकल टिन हिरो ईन्डियाबाटतीनर श्रीलन्काबाट दुईजनासम्मनितभएका छन । साथै २० अण्डर २० छनोट गरेर हाल सम्म१४०जनालाई सम्मानितगरिएको छ ।
ग्लोकल टिन हिरो लाई दक्षिण एसियली राष्ट्रबिच प्रचार गने लक्ष्ये लिएकोछग्लोकलले । सेप्टेम्बर १,२०२२मावाई वाइग्लोकलटिन हिरोे नेपालआयोजनागरिने भएको छ। शिक्षा, उद्यमशीलता, कूटनीति, एवमअन्यविविध क्षेत्रकाब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रमसञ्चालनगरिनेछ । ग्लोकलटिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजनमार्फत यो लाइभ स्ट्रिम पनिहुनेछ। यसबर्ष आवेदनखोल्ने पहिलो चरणदेखि ग्लोकलटिन हिरो नेपालको घोषणालगायतका सम्पूर्णकार्यभौतिक रुपमा सञ्चालनहुनेछ ।
देशभरिकाप्रभावशालीकिशोरकिशोरी आफैंमा एउटा नयाँ सोच, विचार एवं सम्भावनातथा समाज परिबर्तनकानबिनआयामबोकेका हुन्छन । सानै उमेरमापनि ठुलठुला सपनाएवं नविनप्रयासकाकामहरुले समाज रुपान्तरण गर्न उमेर हैन सोच ठुलो हुनुपर्छ भन्ने कुरा बयान गरेको पाईन्छ । समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रम्मिंग, उद्यमशीलताएवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनकाकार्यहरु लगयताबिभिन्नअन्य क्षेत्रमाआफ्नो कौशलतादर्साएकाप्रतिभावानकिशोर किशोरिहरुले जततउकस्ररनयिअबतिभभलजभचय ।
अयरलभउबमिार्फत निशुल्कआबेदनभर्न सक्ने छन। यसबाहेक, तपाईंहरुले चिनेकाअद्भुतकिशोर किशोरीहरूलाई मनोनयनपनिगर्न सक्नु हुनेछ । पहिलो चरणमा कुलआबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्ष्याको आधारमाग्लोकल २०अन्डर२० को घोषणा गरिने छ।त्यसपछिउनीहरुको कामको सुरुवात र प्रभावको आधारमाउत्क्रिस्थ ६ को छनोटहुनेछरअन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागिअन्तर्बाताहुनेछर वाई वाईग्लोकल टीन हीरो नेपाल२०२२को बिजेता घोषणा गरिने छ ।
अन्तिम स्क्रीनिंग र साक्षात्कारकालागिनिर्णायकटोलीमानेपालकालागिकोकाकोलाकम्पनीका कन्ट्री निर्देशकश्री आदर्श अवस्थी,युरोपियनयुनियनका राजदूतश्रीमतीनोना डेप्रेज,ज्योतिग्रुपअफकम्पनीकानिर्देशक र स्याकर ट्रेडिंग कम्पनीकाअध्यक्ष, श्रीसौरभ ज्योति,गोल्छा ग्रुपप्रा. लिमिटेडका अध्यक्षश्री शेखर गोल्छारगोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसायविकास निर्देशक, श्रीमतीविधुसी राणा,रहनु हुनेछ ।
देश भरिकाप्रतिभावानकिशोर किशोरीहरुलाई एकै साथल्याउनहामीसँगबिभिन्न सँघसंस्थाहरु साझेदारका रुपमाजोडीनुभएको छ।ग्लोकलप्रालिले शीर्षक साझेदारको रूपमावाई वाईसँगसाझेदारी गरेको छस रणनीतिक साझेदारको रूपमाबागमतीप्रदेश, भारतीयदूतावास,युरोपेली संघरसंघीय गणतन्त्र जर्मनीको दूतावास काठमाडौंसपार्ट्नरका रुपमाहोन्डा,कोकाकोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, पंचकन्याग्रुप,द् ब्रिटिश कलेज, काठमाडौं वर्ल्ड स्कूलरडिश होमसइन्टरनेटसाझेदारकोरूपमालूपनेटवर्कसआधिकारिक होटल साझेदारको रूपमाद्सोल्टीकाठमाडौसआतिथ्य पार्टनरमाकोजीहोम बीएन्डबी, सिद्धार्थबिजनेश ग्रुपअफ हसपीट्यालीटीसएयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स,विस्तारारयति एयरलाइन्ससशिक्षापार्ट्नरमाकिङ्स कलेज रविद्या संस्कारस्कूलर समर्थकमा ईसेवा, रुटिन अफ नेपालबन्द,क्विक्स रभ्यू योर चोइस रहेका छन।


प्रतिक्रिया