Breaking

बालेन्द्र शाह र प्रधानसेनापति प्रभुराम शर्माको भेटवार्ता


काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन् । सपथ लिएर पदभार ग्रहण गरेलगत्तै बालेन शर्मालाई भेट्न सैनिक मुख्यालयमा पुगेका थिए ।

भेटमा बालेनले विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षामा सेनाले गरेको योगदानको प्रशंसा गरेका छन् । प्रधानसेनापति शर्माले भने मेयर बालेनलाई कार्यकालको सफलताको कामना गरेका छन् ।