Breaking

हराइरहेको तारा एयरको विमान भेटियो


काठमाडौँ — नेपाली सेनाले हराइरहेको तारा एयरको विमान फेला परेको छ । नेपाली सेनाका प्रवक्ताले ट्वीटरमार्फत सो कुराको जानकारी दिएका हुन् ।