काठमाडौँ — धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै छ । उहाँ ३ हजार ९२ मतले अघि हुनुहुन्छ । अहिलेसम्म गणनामा स्वतन्त्रका उम्मेदवार साम्पाङले १५ हजार ९६६ मत प्राप्त गरेको हो ।
प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १२ हजार ८७४ मत प्राप्त गरेको छ । नेकपा एमालेबाट मेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले आठ हजार १० सय ४५२ मत छ ।


प्रतिक्रिया