सूचना-प्रविधि

आकाश टेलको मनसुन अफर, व्यावसायक सञ्चार समाधानमा फ्ल्याट ४० प्रतशत छुट

योहो संवाददाता

काठमाडौं। एआईमा आधारत व्यावसायक सञ्चार सेवा उपलब्ध गराउँदै आएको आकाश टेलले मनसुन अफर सावजनक गरेको छ। कम्पनीले अफरअन्तगत आईभीआर, ह्वाट्सएप बजनेस प्लेटफम तथा सोसल ओम्नी च्यानल सोलुसन खरदमा फ्ल्याट ४० प्रतशत छुट उपलब्ध गराउने जनाएको छ।

यो अफर आगामी श्रावण ३१ गतेसम्म लागू हुनेछ। ग्राहकसँग हुने फोन कल, ह्वाट्सएप संवाद तथा सामािजक सञ्जालका म्यासेज र कमेन्टलाई व्यविस्थत बनाउन चाहने व्यवसाय तथा संस्थालाई लक्षत गरी अफर ल्याइएको कम्पनीको भनाइ छ।

अफरमा समावेश आकाश टेलको आईभीआर तथा कल म्यानेजमेन्ट सोलुसनले एउटै व्यावसायक नम्बरमा आउने कललाई बक्री, ग्राहक सेवा, प्रशासन वा सम्बिन्धत कमचारीसम्म स्वचालत रूपमा पुर् याउन मद्दत गछ।

आईभीआर प्रयोग गन ग्राहकले अतरक्त शुल्कबना कल रपोटङ टुलसमेत प्राप्त गनछन्। उक्त टुलबाट उठाइएका, छुटेका, ट्रान्सफर भएका र प्राप्त भएका कलको ववरण, कल अवध तथा कमचारीको कलसम्बन्धी कायसम्पादन हेन सकन्छ। कल रेकडङको सु वधाले ग्राहक संवादको समीक्षा, कमचारी प्रशक्षण र सेवा गुणस्तर सुधारमा सहयोग पुग्ने कम्पनीले जनाएको छ।

त्यसैगरी, ह्वाट्सएप बजनेस प्लेटफम तथा एपीआईमाफत व्यवसायले ग्राहकलाई सेवा सूचना, अडर अपडेट, रमाइन्डर, अफर तथा सहायता सन्देश पठाउन सक्छन्। व्यवसायको सेवाअनुसार तयार गन सकने कस्टम च्याटफ्लोले ग्राहकलाई आवश्यक वकल्प र जानकारीतफ चरणबद्ध रूपमा मागदशन गछ।

मिल्ट-एजेन्ट सु वधाका कारण एउटै ह्वाट्सएप नम्बरबाट धेरै कमचारीले ग्राहकका जिज्ञासा व्यवस्थापन गन सक्छन्। त्यस्तै, कम्पनीका ववरण, सेवा, मूल्य र बारम्बार सोधने प्रश्नमा आधारत स्माट एआई च्याटबटले ग्राहकलाई स्वचालत जवाफ दन सक्छ।

प्लेटफमबाट बटन, सूची, तिस्बर, लङ्क तथा उत्पादन ववरणसहतका अन्तरक्रयात्मक सन्देश पठाउन सकने भएकाले ग्राहकले च्याटभत्रै सेवा बुझ्न, उत्पादन हेन वा आवश्यक वकल्प चयन गन सक्नेछन्।

आकाश टेलको सोसल ओम्नी च्यानल प्लेटफमले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपलगायत वभन्न माध्यमबाट आउने म्यासेज तथा कमेन्टलाई एउटै ड्यासबोडमा एकीकृत गछ। यसले कमचारीलाई प्रत्येक प्लेटफम छुट्टाछुट्टै सञ्चालन नगरी ग्राहकको सन्देश हेन, जवाफ दन र सम्बिन्धत प्रतनधलाई जिम्मेवारी दन सहज बनाउँछ।

एआई एजेन्टको सहयोगमा सामान्य प्रश्नको तत्काल जवाफ दन सकने भएकाले प्रतक्रया समय घट्ने र ग्राहक सेवा थप व्यविस्थत हुने कम्पनीको दाबी छ।

ग्राहक सेवा सुधार गन, छुटेका कल तथा म्यासेज कम गन र वभन्न सञ्चार माध्यमलाई एउटै प्रणालीबाट सञ्चालन गन चाहने व्यवसाय तथा संस्थाका लाग यो अफर उपयोगी हुने आकाश टेलले जनाएको छ। छुट सु वधा श्रावण ३१ गतेपछ समाप्त हुने बताइएको छ।