काठमाडौं — मोबाइल स्किनमै दनको अधकांश समय बताउने पुस्ताका लाग समाचार पढ्ने तरका पन तीव्र रूपमा बदलँदै गएको छ। पाठकहरू अब दजनौँ वेबसाइट चहारेर वा लामा समाचार पढेर समय खच गन चाहँदैनन्। उनीहरूलाई छटो, भरपद र आफ्नै रुचअनुसारका समाचार चाहन्छ। यही बदलँदो आवश्यकता पूरा गन उद्देश्यका साथ नेपालको अग्रणी Software Development तथा Digital Communication Solution कम्पनी आकाशटेक प्रा. ल. ले नयाँ डिजटल न्यूज प्लेटफम Inshort Stories सावजनक गरेको छ।
Web, Android तथा iOS मा उपलब्ध यो प्लेटफमले वभन्न वश्वसनीय समाचार स्रोतबाट प्रकाशत सामग्रीलाई छोटो, स्पष्ट र पढ्न सिजलो ढाँचामा प्रस्तुत गछ। कम्पनीका अनुसार केही मनेट होइन, केही सेकेन्डमै दनभरका मुख्य घटनाक्रम बुझ्न सकने गरी यसको डजाइन तयार गरएको हो।
सामान्य News App भन्दा फरक, Inshort Stories ले प्रत्येक प्रयोगकताको रुचअनुसार समाचार देखाउने Personalized News Feed उपलब्ध गराउँछ। प्रयोगकताले Technology, Business, Politics, Sports, Entertainment, Health वा अन्य मनपन वषय छनोट गरेपछ प्रणालीले सोही आधारमा व्यिक्तगत समाचार फड तयार गछ। यसले अनावश्यक सामग्रीको भीड घटाएर प्रयोगकतालाई आफूले खोजेको वषयमै केन्दित हुन सहयोग पुरयाउँछ।
समाचारलाई अझ सान्दभक बनाउन प्लेटफममा Country-Specific News को सु वधा पन राखएको छ। प्रयोगकताले आफूलाई रुच भएको देश चयन गरेपछ सोही देशका प्रमुख घटनाक्रम प्राथमकताका साथ देख्न सक्छन्। वदेशमा रहेका नेपाली, अन्तरािष् य बजारसँग जोडएका व्यवसायी, वद्याथ तथा अनुसन्धानकताका लाग यो सु वधा उपयोगी हुने कम्पनीको वश्वास छ।
पाठकको भाषक सुविधालाई ध्यानमा राख्दै प्लेटफममा नेपाली, अंग्रेजी र हन्दी भाषामा समाचार पढ्न सकने व्यवस्था गरएको छ। एउटै प्लेटफमबाट आफ्नो रोजाइको भाषामा समाचार हेन सकने भएकाले फरक–फरक समुदायका प्रयोगकतालाई सहज अनुभव प्रदान गन लक्ष्य राखएको कम्पनीले जनाएको छ।
Inshort Stories ले केवल वषयगत समाचार मात्र होइन, प्रयोगकताले पछ्याउन चाहेका Topic, Tag तथा Publisher समेत Follow गन सक्ने सु वधा दएको छ। कुनै वशेष कम्पनी, प्रवध, खेलकुद प्रतयोगता, सावजनक व्यिक्तत्व वा अन्य वषयमा रुच भएका पाठकले त्यससँग सम्बिन्धत समाचारहरू स्वतः प्राप्त गन सक्छन्। त्यस्तै आफूलाई वश्वास लाग्ने सञ्चारमाध्यम Follow गरेपछ नयाँ सामग्री प्रकाशत हुने ब कै त्यसको सूचना प्राप्त गन सकन्छ।
समाचार पढ्ने अनुभवलाई आधुनक र सहज बनाउन Card-Based Interactive Reading Interface प्रयोग गरएको छ। एउटा समाचारबाट अक समाचारमा Swipe गद अघि बढ्न सकने भएकाले छोटो समयमा धेरै समाचार हेन सकन्छ। सामािजक सञ्जाल प्रयोग गरेजस्तै सहज अनुभव दने यो डजाइन वशेषगरी मोबाइल प्रयोगकतालाई ल त गरेर वकास गरएको कम्पनीले जनाएको छ।
महत्वपूण समाचार पछ पढ्न चाहने प्रयोगकताका लाग Bookmark तथा Reading History सुविधा पन उपलब्ध छ। यसमाफत मनपरेका समाचार सुर त राख्न, पहले पढेका सामग्री पुनः हेन तथा Like, Share वा Comment गरेको सामग्री सिजलै फेला पान सकन्छ।
समाचार केवल पढ्ने होइन, त्यसबारे आफ्ना वचार राख्ने वातावरण सजना गन Community Discussion सुविधा पन समावेश गरएको छ। प्रयोगकताले समाचारमा प्रतक्रया दन, अन्य पाठकसँग छलफल गन तथा Threaded Replies माफत रचनात्मक बहसमा सहभागी हुन सक्नेछन्।
त्यसैगरी, Smart Push Notification प्रणालीले प्रयोगकताको रुच, Follow गरेका Publisher तथा प्रथमिकताका वषयलाई वश्लेषण गरेर आवश्यक परेका समाचार मात्र Notification माफत पठाउने गछ। यसले अनावश्यक सूचनाको भीड कम गद प्रयोगकतालाई वास्तवमै महत्वपूण अपडेट समयमै उपलब्ध गराउने कम्पनीको दाबी छ।
खाता नबनाई पन समाचार पढ्न सकने Guest Mode सु वधा उपलब्ध भएकाले नयाँ प्रयोगकताले तुरुन्तै प्लेटफम प्रयोग गन सक्छन्। Sign In गरेपछ भने व्यिक्तगत News Feed, Bookmark, Comment, Reading History तथा अन्य व्यिक्तगत सु वधाहरू स्वतः सक्रय हुनेछन्।
कम्पनीका Vice President राजन कोईरालाका अनुसार डिजटल युगमा चुनौती समाचारको पहुँच होइन, समाचार छनोट गन समय हो।
“आजका पाठकसँग सूचना धेरै छ, तर समय नकै सीमत छ। हामीले Inshort Stories वकास गनुको उद्देश्य समाचारलाई छोटो बनाउनु मात्र होइन, प्रत्येक प्रयोगकताका लाग बढी सान्दभक बनाउनु पन हो। Artificial Intelligence, Personalization र सहज User Experience को संयोजनमाफत पाठकले आफूलाई आवश्यक समाचार सही समयमा र न्यूनतम समयमा प्राप्त गन सकून् भन्ने हाम्रो प्रयास हो। आगामी दनमा AI आधारत Recommendation, Intelligent News Summary तथा अन्य आधुनक सु वधामाफत यो प ्लेटफमलाई अझ स्माट बनाउँदै लैजाने योजना छ,” उनले बताए।
सूचनाको गत बढ्दै गएको आजको समयमा समाचार पढ्ने अनुभव पन परवतन हुँदै गएको छ। आकाशटेक ले Inshort Stories माफत समाचारलाई छोटो, सान्दभक र व्यिक्तगत बनाउँदै नेपाली डिजटल मडया उपभोगको शैलीलाई नयाँ दशातफ लैजाने वश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया