काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच भएको सैन्य कारबाहीपछि अमेरिका–इरान युद्धविराम समाप्त भएको घोषणा गरेका छन् । टर्कीको अंकारामा भएको नेटो शिखर सम्मेलनअघि उनले अब इरानसँग वार्ता पनि नगरिने दाबी गरे । इरानको नेतृत्व बिरामी मानिसले गरिरहेको आरोप लगाउँदै उनले अब वार्ता गर्नु समयको बर्बादी मात्र हुने टिप्पणी गरे । योसँगै दुई देशबीच फेरि तिक्तता बढेको र नयाँ आक्रमणको शृंखला सुरु हुन सक्ने अड्कलबाजी सुरु भएको छ ।
Uncategorized


प्रतिक्रिया