मौसम

आजको मौसम,पहाडी र हिमाली क्षेत्रका मौसम बदली

हिमपातको सम्भावना


काठमाडौँ– पहाडी र हिमाली क्षेत्रका मौसम बदली भएको छ । केही दिन पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ ।

देशका पहाडी भू(भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छभने उच्च पहाडी र हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बुधबार र बिहीबार पनि देशभर आंशिक बदली भई केही ठाउँमा वर्षा र हिमपातको हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।