Breaking

रवि–बालेन फुटाउँदै रास्वपाकै कार्यकर्ता, प्रदेशहरुमा गुटको खेल, मन्त्री र सांसद नै भित्रभित्र सेटिङ्मा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ वडा, पालिका र जिल्ला अधिवेशनमा सभापति रवि लामिछानेको एकलौटी दबदबा देखिए पनि प्रदेश तहसम्म आइपुग्दा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो प्रभाव बढाउँदै लगेका छन् । जसका कारण आफँैले जन्माएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सभापति लामिछाने आफैँ कमजोर बन्दै गएका छन् ।