नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष अझै टुंगोमा पुग्न सकेको छैन । एकातिर सभापति गगनकुमार थापा १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै सदस्यता अध्यावधिक अभियानमा जुटेका छन् भने अर्कोतिर शेरबहादुर देउवा पक्ष समानान्तर गतिविधि गर्दै आफ्नै ढंगले शक्ति प्रदर्शनको तयारीमा देखिएको छ । पार्टी एकताको प्रयास जारी रहे पनि नेतृत्वबीचको अविश्वास कायमै रहँदा कांग्रेस एकता र विभाजनको दोधारमा उभिएको छ ।
राजनीति


प्रतिक्रिया