सहमति सहकार्य र आपसी विश्वासका साथ देशलाई समृद्ध बनाउछु– प्रचण्ड (भिडियो सहित)
योहो संवाददाता
२६ पुस २०७९, मंगलबार
काठमााडौँ — प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनधिसभामा विश्वासको मत मागेका छन् । उनले अहिले पनि मुलुक सानोतिनो संकटमा रहेको भन्दै सबै दल मिलेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका छन् ।
प्रतिक्रिया