काठमाडौँ — संसदीयनिर्वाचनआउन १६ दिनमात्रबाँकी छ । राजनीतिकदल र उम्मेदवारहरुलाईचुनावप्रचारमाभ्याईनभ्याई छ । तर निर्वाचनको महत्वपूर्ण पक्षआममतदाताआफ्नो क्षेत्रको उम्मेदवार र मतदानप्रक्रियावारे जानकार छन् त? यहिमंसिर चार गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनहुँदैछ । निर्वाचनआयोगको तथ्याङ्क अनुसार २०७९ मंसिर तीनगतेसम्म १८ वर्ष पुरा भएकामतदाताको संख्या एक करोड ८९ लाख ८८ हजार ५ सय ७० रहेको छ । राजनीतिकदल र उम्मेदवारहरु मतमाग्दै जनताको घर–घर पुगिरहेका छन । व्यापाकचुनावप्रचार प्रसारका कारण देश पूर्णतचुनावमय बनेको छ ।
राजनीतिकदल र उम्मेदवारहरुबीचआफ्नो पक्षमामतदाताआकर्षण तिव्र प्रतिस्पर्धा नै चलेको छ । मतदाता र उनीहरुको अमुल्यमतआफ्नो पक्षमा सबै शक्तिखर्चिरहेका छन । यतानिर्वाचनआयोग पनिनिर्वाचनवारे मतदातालाई बुझाउनलागि परेका छन । सामाजिक सञ्जालको भरपुर प्रयोग गर्दै निर्वाचनवारे जानकारी मुलक प्रचा,भिडियो सन्देश मार्फत पनिजानकारी दिएपनि राजधानी काठमाडौकै मतदाताआफ्नो क्षेत्रकाउम्मेदवार र मतदानप्रक्रियावारे अनविज्ञ छन ।
संघिय राजधानीउपत्यकाकायीमतदाताउदाहरण मात्रहुन् ।देशभर यस्ता मतदाताको संख्याकति छ यकिनगर्न कठिन छ । निर्वाचनमाबदर मतको संख्या बढ्नुले पनियसलाई थप पुष्टि गरेको छ । २०४८ सालको निर्वाचनमा समग्रमामत बदर ४ दशमलव ३७प्रतिशतरहेको थियो । मत बदर सुधारमाखासै फड्को नमारेको २०७४ को स्थानीयतहमानिर्वाचनमाअझशहरी क्षेत्रमामत बदर बढि थियो ।
२०७४ को स्थानीयतहको निर्वाचनमा काठमाडौमा १७,ललितपुरमा १८ र विराटनगरमा २२ प्रतिशतमत बदर भएको तथ्याङ्क छ । भर्खरै सम्पन्न स्थानीयतहनिर्वाचनमापनिकुल खसेको मतको ३प्रतिशतमत बदर भएको तथ्याङ्क छ । स्थानीयतहनिर्वाचनमा स्वमसेवकमार्फत मतदाताशिक्षानगर्दा आलोचित बनेको आयोगले संसदीयनिर्वाचनलक्षितगर्दै यो पटक भने मतदाताशिक्षासुरु गरेका छन ।
७७ वटै जिल्लाका७ सय ५३ स्थानीयतहका ६ हजार ७ सय ४३ वडाका घरमामतदाताशिक्षाकार्यक्रमआयोजनागरिनेआयोगले जनाएको छ । मत बदरको संख्या घटाउन र मतदातालाई मतदानप्रक्रियावारे बुझाउने कामआयोग मात्र सोच्ने राजनीतिकदल र उम्मेदवार साथै अन्य सरोकारवालाको पनिध्यानकर्षण हुन जरुरी छ । राजनीतिकदलहरुले चुनावप्रचारसँगै मतदाताशिक्षामापनिध्यानदिनआवश्यक छ । साथै मतदाताआफै आफ्नो मताधिकारप्रति सचेत हुँदै मतदानशिक्षावारे चनाखो हुने कि ?
प्रतिक्रिया