बिजनेस

नेपाल चेम्बर रोजगारदाता समितिमा नयाँ नेतृत्व


काठमाडौँ – नेपाल चेम्बर अफ कमर्स रोजगारदाता समितिको सहसभापतिमा मोहन कटुवाल चयन भएका छन् ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कटुवाललाई मंगलबार समितिका सहसभापतिमा मनोनयन गरेका हुन् ।

उनी ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष समेत हुन् ।