गृहमन्त्री लेखकले महोत्तरी र पर्साका सीडीओलाई सोधे स्पष्टीकरण

काठमाडौँ— गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन्

सेयर बजार परिसूचक नेप्से ३९.७० अंकले वृद्धि

काठमाडौँ— आज सेयर बजारको परिसूचक नेप्से ३९.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि २७५६

प्रधानमन्त्री ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम तय

काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय

उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरण बोर्डको निर्णय

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ । विद्युत् नियमन

एनपीएलको उद्घाटन खेलको १२ हजार टिकट ३ दिन अगाडि नै ‘सोल्ड आउट’

काठमाडौँ – नेपाल प्रिमियर लिग ९एनपीएल० उद्घाटन खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ ।

बीआरआईबारे छलफलमा जुटे कांग्रेस शीर्ष नेता

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे निर्णय लिन नेपाली कांग्रेस छलफलमा जुटेको छ । पार्टी सभापति

एमसीसी अन्तर्गत बन्ने ४४० केभी प्रसारण लाइनका लागि ठेक्का आह्वान

काठमाडौँ एमसीए नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको चार सय केभी विद्युत् प्रसारण लाइनका लागि विस्तृत

कहिलेसम्म जोगिन्छन् कांग्रेस–एमाले नेता ?

सुशासनको नारा घन्काउँदै सत्ताको स्वाद चाख्ने र आफ्ना नेता विवादमा मुछिएपछि अनेकन हतकण्डा अपनाउने परिपाटी

जापान काण्ड : पक्रिँदा भेटिएको प्रमाण मुद्दा चलाउँदा भेटिएन

सत्तारुढ एमालेका प्रदेश सांसद एवंकोशी प्रदेशको पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई सरकारी वकिल

कांग्रेस–एमाले हराउन एकढिक्का हुँदै स्वतन्त्र,हर्कले राजमान बोके

मंसिर १६ माहुने स्थानीयतहउपनिर्वाचनले सम्बन्धितचुनावी क्षेत्रको सरगर्मी बढाएको छ । ४४ पदकालागिहुने उपनिर्वाचनको चुनावीमैदानमा रहेका