Breaking

गगनलाई गलाउने इतरपक्षको रणनीति, एकता नभए फुट, टेरामक्सबाट छुटकारा पाएका मोहन आक्रामक (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षसँग असन्तुष्ट रहेको इतर पक्षले छुट्टै कार्यालय खोलेपछि पार्टीभित्रको अन्तरसङ्घर्ष फेरि एक पटक उत्कर्षमा पुगेको छ । ‘६ भाइ’ को ब्रान्ड बनाएका इतर पक्षका नेताहरू ‘कि वार कि पार’ को नीति लिँदै संस्थापन पक्षलाई गलाउने रणनीतिमा अघि बढेका छन् ।