राजनीति

मधेशमा छटपटी, रास्वपाका तीन हस्तीकै विद्रोह, अमरेश र पुरुषोत्तम, रवि–बालेनलाई पर्न सक्छन् भारी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । मधेशका नेता तथा सांसदहरू आफ्नै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारप्रति असन्तुष्ट देखिएका छन् । पार्टी तथा सरकारप्रति मधेशमा तीव्र असन्तुष्टि बढेको छ भने नेताहरूले सरकारको आलोचना गर्न थालेका छन् । आखिर मधेशका एकपछि अर्को नेता किन असन्तुष्ट बन्दै गएका छन ?