जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा गरेको आगजनी नियन्त्रणबाहिर

काठमाडौं—राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा गरेको आगजनी नियन्त्रणबाहिर गएको छ

तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु

काठमाडौं—तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा

राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु

काठमाडौं—तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएको छ ।

राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते

काठमाडौं—राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका छन् । प्रहरीले उपलब्ध गराएको अहिलेसम्मको

प्रहरीलाई गोली चलाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं—गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका प्रमुखसहितको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्ने

सडकमा निस्कियो नेपाली सेना

काठमाडौं—नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ । जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएसँगै सेनाको टोली

राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाए

काठमाडौं—पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । कम्पनीको

एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले ट्याक्सी जलाए

काठमाडौं—नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । तीनकुनेबाट लखेटिएका राजावादी प्रदर्शनकारीहरू अहिले

राजावादीले विमानस्थलको घेराबाहिर झाडीमा पनि आगो लगाए

काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घेराबाहिर झाडीमा आगलागी भएको छ । विमानस्थलको कम्पाउण्ड बाहिरको झाडीमा आगलागी भएको