राजनीति

नियुक्तिमा बालेनको रफ्तार, १५ सयले पाउँदैछन् मौका, त्रिवि हाँक्ने किशोर, विज्ञ छनोटमा आसेपासे घुसे (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । सुशासनको चर्को नारा दिएको बालेन्द्र शाह नेतृत्वको सरकारले अहिले आफ्नै वाचा र प्रतिबद्धताका बर्खिलाप कदमहरु चालिरहेको छ । हरेक सार्वजनिक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने वाचा गरेको सरकारले अहिले आफ्नै मर्जीले विभिन्न निकायमा धमाधम नियुक्त गर्न थालेको छ ।