रविमाथि प्रचण्डको अर्काे धोका, आरजुलाई सभापति चिठ्ठा, उपेन्द्र तह लगाउन प्रचण्डले भित्र्याए राप्रपा

काठमाडौँ — दलहरुले संसद सुरु भएको सातमहिनापछिसंसदीय समितिमा सभापतिहरुको भागबण्डा टुंग्याएकाछन् । सत्तापक्ष र प्रतिपक्षबीचभएको

सरकार धम्की र प्रहारबाट आत्तिँदैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ — उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल बनाउने षड्यन्त्र भइरहेको दाबी

ललिता निवास प्रकरणमा २९० जनाविरूद्ध मुद्दा दायर

काठमाडौँ – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा

ललिता निवास प्रकरण : सञ्चार मन्त्रालयका सचिव राउतविरूद्ध पनि मुद्दा दायर

काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतविरूद्ध पनि

ललितानिवासको सरकारी जग्गा प्रकरणबारेकिर्ते र संगठित अपराधका दफासहित अदालतमा मुद्दा दायर हुँदै

काठमाडौँ– सरकारी वकिलको कार्यालय काठमाडौँले ललितानिवास प्रकरणबारे आज अदालतमा अभियोजन दर्ता गर्दै छ । कार्यालयका

राष्ट्रिय सभाको बैठक आज बस्दैछ

काठमाडौँ– राष्ट्रियसभाको बैठक आजबस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने

नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै छ ।

बाँकेमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

काठमाडौँ – बाँकेमा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको

आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

काठमाडौँ – ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ ।

ओलीलाई गाली नंग्याएकै भरमा बलियो बन्लान् माधव ? सत्तामा हुँदा पनि पार्टी किन सुध्रिएन ?

काठमाडौँ — एमालेबाट अलग भई माधव नेपालको नेतृत्वमा खोलिएको नेकपा एकीकृत समाजवादीको स्थापना भएको शनिबार