सामान्य बन्दै मलंगवाको अवस्था, कर्फ्यु हटाउने तयारी

काठमाडौँ – सर्लाही सदरमुकाम मलंगवाको अवस्था सामान्य बन्दै गएको छ। अवस्था सामान्य बन्दै गएकाले निषेधाज्ञा

समाजवादी मोर्चाको सन्देशसभा आज बागमती प्रदेशमा, प्रधानमन्त्रीलगायत शीर्ष नेता हेटौँडा आउँदै

काठमाडौँ – चार दल सम्मिलित समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय सन्देशसभा आइतबार ९आज० प्रदेश राजधानी हेटौंडामा

दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौँ – दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट ९बीओपी० स्थापना गरेको छ । व्याँस

आजदेखि बीपी साहित्य महोत्सव सुरू हुँदै

काठमाडौँ — आजदेखि तीन दिने बीपी साहित्य महोत्सव सुरू हुँदैछ । नेपाली कांग्रेसले बीपीको सम्झनामा

मोरक्को भूकम्पबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौँ – अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ ।

मोदिलाई पुटिनको बेवास्ता, भारतले जी–२० मा बंगलादेशलाई बोलाएर नेपाललाई हेप्यो

काठमाडौँ — शनिबारदेखि भारतको राजधानी नयाँदिल्लीमा जी–२० समूहको शिखर सम्मेलन सुरु भएको छ । भारतको

खोजेरै पुलिस का*ट्ने कांग्रेस सांसदको धम्की, देउवाको निशानामा गृह, भ्रष्ट नेता थुन्ने प्रहरी निरीह

काठमाडौा — उत्तेतिज अभिव्यक्ति दिने र अराजकतालाई मजलज गराउने प्रधानमन्त्री देखि स्थानीयतहका जनप्रनिधिसम्म सक्रिय हुदाँ

भड्कियो जातीय द्धन्द, प्रचण्ड नै दोषी ! जात्रा र रथयात्रामै कुटाकुट, ओली भन्छन्, अराजकता अझ बढ्न सक्छ

काठमाडौँ — कुनै धर्मालम्बीप्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीति नै धर्म निरपेक्षता हो ।

गिरिजाकै बाटोमा देउवा, बाचुन्जेल सभापति बन्ने दौड, गगन र शेखरके छटपटी, शक्तिशाली बन्दै आरजु

काठमाडौँ — संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस गुटको रोगले जिर्ण बन्दै गईरहेको छ ।

विवादको भुँग्रोमा विदेश यात्रा, अमेरिकालाई टीआरसी, चीनलाई चुच्चे नक्सा, एजेण्डाभन्दा राजनीति हाबी

काठमाडौँ — आगामी शनिवार अर्थात भदौ ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गर्दैछ