काठमाडौँ । निर्वाचनमा अभूतपूर्व सफलता पाएको रास्वपामा आन्तरिक विवाद बढ्दा पार्टी नै तहस नहस हुने त हैन भन्ने आशंका बढ्न थालेको छ । यो आशंकामा बल पुग्ने गरी सभापति रवि लामिछाने पक्ष सरकारविरुद्ध आक्रामक बनिरहेको छ भने प्रधानमन्त्री बालेन शाह निकटका नेताहरु गोप्य भेलामा जुट्न थालेका छन् । विधानका धारा हेरफेरपछि सुरु भएको यो टसलपछि रास्वपाको भविष्यलाई लिएर अनेक आकलन सुरु भएका छन् ।
Breaking


प्रतिक्रिया