काठमाडौँ – उपत्यकामा शक्तिशाली भूकम्प गएको छ। विहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्प गएपछि मानिसहरु सडकमा निस्किएका छन्। यसबारे विस्तृत विवरण केहीबेरमा
प्रतिक्रिया