Breaking

राष्ट्रपति पौडेलमाथि कलंकको टीका, ६ महिनामै पञ्चदाग, हत्यारालाई आममाफी, कांग्रसकै पक्षमा भाषण 


काठमाडौँ — राष्ट्रपतिलाई देशकै अभिभावक र संविधानको संरक्षकका रुपमालिईन्छ । गणतन्त्र नेपालकातीन राष्ट्रपतिमध्ये कसैले पनि विवादरहित तरिकाले काम गर्न सकेनन् । हालका राष्ट्रपति रामचन्द्र पौडेलपनि निर्वाचित भएको ६ महिनामै पाँचवटा विवादमा तानिए काछन् । अहिले देशका अदालतहरुलाई समेत चक्मा दिँदै अपराधको राजनीतिकरणमाराष्ट्रपति नै लागेको स्वर पनि बलियो बन्न थालेको छ ।
भिडियो