Breaking

चितवन-२ मा झण्डै दोब्बर मतले रविको अग्रता

योहो संवाददाता

काठमाडौँ — चितवन निर्वाचन क्षेत्र नम्बर-२ को मत गणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले झण्डै दोब्बर मतले अग्रता बनाएका छन् ।

इच्छामन कामना गाउपालिकाकोे १ देखि ५ सम्मका वडाको मत गन्दा लामिछाने ३ हजार १६६ मतसहित अग्रस्थानमा छन् । त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले १७४६ मत पाउदा कांग्रेसका जीतनारायण श्रेष्ठले १२४१ मत प्राप्त गरेका छन् ।