Breaking

बारा २ मा जसपालाई सघाउने कांग्रेसको निर्णय

योहो संवाददाता

काठमाडौँ – नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जसपालाई सघाउने भएको छ ।

सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो ।