काठमाडौँ— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन नागढुंगा–नौबिसे सुरूङ मार्गको अवलोकन गरेका छन् । अध्यक्ष ओलीले नौबिसे तर्फबाट निर्माण भइरहेको सुरूङको अवलोकन भ्रमण गरेका हुन् ।
प्रतिक्रिया