Breaking

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आइतबार सुरु हुँदै, नेपालले कुन कुन विषय उठाउँदै छ ?

योहो संवाददाता

काठमाडौँ — जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९यूएनएफसीसीसी० को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७) आइतबार सुरु हुँदै छ । सम्मेलन यही कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख २०२२) सम्म इजिप्टको शार्म एल–शेखमा हुँदै छ ।

उक्त सम्मेलनले विज्ञानमा आधारित चुनौती र ‘रियो’ १९९२ देखि ‘ग्लास्गो’ २०२१ (कोप २६) सम्म भएका सम्झौता, निर्णय र प्रतिबद्धतामा आधारित भएर समावेशी तथा महत्वाकाङ्क्षी परिणाम दिने अपेक्षा गरिएको छ । साथै उत्सर्