काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको माइतीमा जुठो परेकाले यसवर्षको तिहारमा हात खाली भएको छ । माइतीघरमा मरणाशौच परेकाले राष्ट्रपतिले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया