काठमाडौँ — देवी आले र हेमन्त आलेको नयाँ गीत ‘भेना हजुर’ सार्वजनिक भएको छ । हेमन्त आलेको शब्द संगीत रहेको यो गीत एरेन्ज भने तेजेन्द्र गुरुङले गरेका छन् । दिप गुरुङले निर्देशन गरेको भिडियोमा पवन गुरुङ र एन्जिया गुरुङको अभिनय रहेको छ ।
यस अघि सार्बजनिक गरेको देवी आलेकै सालैजो गित ‘आसाम लाहुरे’ प्रती दर्शकको राम्रो प्रतिक्रिया आएकोले यो गितलाई पनि अझ धेरै दर्शक स्रोताले रुचाइदिनु हुन्छ भन्ने बिस्वास रहेको देवी आलेको भनाई छ ।
भिडियो


प्रतिक्रिया