काठमाडौँ— अर्थमन्त्री जनार्दन शर्मा स्वदेश फर्किएका छन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन गत असोज २४ मा अमेरिका गएका थिए। उनी मंगलबार स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ।
प्रतिक्रिया