Breaking

सत्यमोहन जोशीको निधनको शोकमा भोलि देशभर सार्वजनिक बिदा

योहो संवाददाता

काठमाडौँ — सरकारले सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिने भएके छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।