Breaking

कमेडियन हिमेश पन्तले गरे उम्मेदवारी दर्ता


काठमाडौँ — कमेडी च्याम्पियन हिमेश पन्तले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । हिमेशले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।