काठमाडौँ — आ–आफ्नो परिवेश अनुसार नेपालीहरुले आफुभन्दा ठुला व्यतिmहरुबाट टिका,जमरा आर्शिवाद ग्रहण गरी विजयदशमीपर्व मनाइरहेका छन् । हर्ष उल्लासको पर्व दशै वृद्ध आश्रमकाबाआमाहरुकालागिभने उत्सवमयहुन सकेन । आजविजयादशमी,नौ दिनसम्मपूजाआराधनागरिएको नवदुर्गाको प्रसाद ग्रहण गर्ने दिन,घरको मुली,जेष्ठ सदस्य,आफ्ना ठुला वडा,मान्यजनहरुको हातबाट दशै घरको टिका जमरा प्रसाद सहितआर्शिवाद ग्रहण गर्ने परम्परारहिआएको छ ।
सबैले आ–आफ्नो परिवेश अनुसार आफुभन्दा ठुला व्यतिmहरुबाट टिका,जमरा आर्शिवाद ग्रहण गरे । दशैको दिनबुधवार हामीपशुपतिस्थित वृद्धाश्रममापुग्दास्पिकरमा दशैको गीतगुञ्जिरहेको थियो । उमेरको उत्तरर्धामा रहेका वृद्धवृद्धाहरु कोहि आफुले खाएको गिलास पाखल्दै थिए,भने कोहीभर्खरै खानाखाएर निदाएकाथिए । कोहि टिभी हेर्दाै थिए त कोहीबाहिरीपट्टीएक्लै टोलाएर बसेका थिए । सबैकोनिधारमा रातो टिका,जमरा थियो ।
सबै दशै मनाउँदै आ–आफ्नै दुनियामा रमाईरहेका थिए । रसुवाकामायान्यौपानेले यहि वृद्धाश्रममादशै मनाउनथालेको चार वर्ष भयो । घरमाश्रीमानले दोस्रो विवाह गरेपछि कुनै पनिपर्वमाउनी रमाउनपाइनन् । आफ्नो सन्तान छैन तर चाडपर्व आउँदाअहिले पनिमाइतीको यादआउने उनी बताउँछिन् ।
दशैमानयाँलुगा टिका लगाएर दशै मनाएपनि गाउँघरको यादआफ्न्तको याद संधै आउँछ,वृद्धाआश्रमको दशै उनकालागि सहजपक्कै छैन । हर्ष उल्लासको पर्व दशै सबैका लागिउत्सवभएपनियी वृद्ध बाआमाहरुकालागिखासै उत्सव छैन ।
मायान्यौपाने मात्रहोइनयहाँ बस्ने अधिकांश वृद्धवृद्धाहरुका लागिदशै मात्रहोइन सबै पर्वमाआफन्तको यादले पिरोल्दै आएको छ । यीआँखामानयाँ सपना केहि छैन तर वितेका दिनहरु भने सम्झने गर्दछ ।
एक्लो जीवन र आश्रमको वास चाडपर्वमावितेका यादहरु थप छचल्किने पक्कै गर्दछ । घरबाट अपहेलितभएर वाविविध कारणले वृद्धाश्रममापुगेका यी वृद्धा बाआमाहरु वितेका दशै र आफन्तहरुको यादमा बसेका छन । अन्यदिन सामान्यजिवनविताउँदै आएकायी वृद्धवृद्धाहरुलाई दशैमाआफन्त र रमाईलो पलहरुको झल्को आउँछ नै ।


प्रतिक्रिया