काठमाडौँ — जपान उत्तर कोरियाको निसाना पर्न थालेको छ । मंगलबार जापानको भूमिमा उत्तर कोरियाले मध्यम दुरिमा मार हान्ने शक्तिशाली मिसाइल प्रहार गरे सँगै जापानले असुरक्षीत महसुस गरेको छ ।
साथै उसले तत्काल सुरक्षा परिसदको बैठक बोलाएर आगामि कदमका विषयमा समेत छलफल गरेको छ । पश्चिमा देशले समेत उत्तरकोरीयालाई हिंसकको सङ्ग्या दिएका छन् ।


प्रतिक्रिया