काठमाडौँ — नेकपा एमालेका नेता लालबाबु पण्डितले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेर राष्ट्र हितको संरक्षण गरेको बताउनु भएको छ ।
संसदका दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नगरेपछि योहो टेलिभिजनसँग कुराकानी गर्दै पण्डितले राष्ट्र प्रमुखको कदम स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले सरकारले ल्याएको विधेयकत्रुटिपूर्ण रहेको पनि टिप्पणी गर्नु भयो ।
Breaking


प्रतिक्रिया