देश

कुन्साङ्ग शेर्पालाई शिक्षा मन्त्री पौडेलको बधाई तथा शुभकामना


काठमाडौँ — सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका २ तातोपानी निवासी हाल काठमाडौं स्वयम्भुमा बसोबास गर्दै आएका युवा समाजसेवि चेङ्गा शेर्पाका छोरा कुन्साङ्ग शेर्पालाई विहिबार शिक्षा मन्त्री देवेन्द्र पौडेलले बधाई तथा शुभकामना प्रदान गरेका छन् । कुन्साङ शेर्पा अध्यनका लागी उच्चस्तरीय शिक्षा हासिल गर्न अस्ट्रेलिया जान लागेका हुन् ।

उनलाई शिक्षा मन्त्रीले बधाई र सफलताको शुभकामना व्यक्त गरेका छन भने संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले पनि मन्त्रालयमै शुभकामना तथा बधाई दिएका छ्न । हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोको छायांकनमा सहभागी भई वर्ल्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल कुन्शाङ शेर्पा शुक्रबार अस्ट्रेलिया प्रस्थान गर्न लागेका हुन ।

उनलाई उच्च शिक्षा हासिल पछी पुन नेपाल फर्कन मन्त्रीले आग्रह गरेका छ्नसिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका २ तातोपानी निवासी हाल काठमाडौं स्वयम्भुमा बसोबास गर्दै आएका युवा समाज सेवि चेङ्गा शेर्पाका छोरा कुन्साङ्ग शेर्पालाई विहिबार शिक्षा मन्त्री देवेन्द्र पौडेलले बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

कुन्साङ शेर्पा अध्यनका लागी उच्चस्तरीय शिक्षा हासिल गर्न अस्ट्रेलिया जान लागेका हुन् । उनलाई शिक्षा मन्त्रीले बधाई र सफलताको शुभकामना व्यक्त गरेका छन भने संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले पनि मन्त्रालय मै शुभकामना तथा बधाई दिएका छ्न ।

हाइएस्ट अल्टिच्युट कल्चरल डान्स परफरमेन्स अन ल्याण्ड’ म्युजिक भिडियोको छायांकनमा सहभागी भई वर्ल्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल कुन्शाङ शेर्पा शुक्रबार अस्ट्रेलिया प्रस्थान गर्न लागेका हुन । उनलाई उच्च शिक्षा हासिल पछी पुन नेपाल फर्कन मन्त्रीले आग्रह गरेका छ्न ।