काठमाडौँ — शेर्पाद्वारा श्री शिवालय मा. बि छेर्मादिङका बिद्यार्थीहरुलाई पोशाक वितरण ।
नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ओखलढुंगाका अध्यक्ष पेम्बा शेर्पाद्वारा खिजी देम्बा गाउँ पालिका वडा नं ९ स्थित शिवालय मास् बि का बिद्यार्थी भाइबहिनीहरुलाई बिधालय पोशाक (स्वाइटर) बितरण गरेको हुन ।

विद्यालयलाई बाल कक्षा देखि कक्षा १० सम्म अध्यनरत विद्यार्थी हरुलाई विद्यालय पोशाक (स्विटर) एक कार्यक्रम सहित वितरण गरेको बिधालयका शिक्षाक लाक्पा शेर्पाले जानकारी दिनुभयो । निज शेर्पाले गत महिना देखिनै विभिन्न संघ सस्था क्लब गुम्बामा सहयोग गर्दै आएका थिए ।



प्रतिक्रिया