काठमाडौँ — स्वतन्त्र र नयाँदलखोलेर उम्मेद्धारी घोषणा हुने क्रम बढेसंगै परम्पारगतभनिएकाशक्तीहरुभने आलोचनमाउत्रिएका छन । दलहरुको संरक्षणमा मौलाएको दण्डहिनता र अराजकताकोविकल्पका रुपमा यस्ता उम्मेद्धार देखिएकोविश्लेषणकावीच पनि पुरानादलसमिक्षागर्न तयार छैनन् । यो टंकप्रसाद आचार्य स्मृतीप्रतिष्ठानले आयोजना गरेको संवादकार्यक्रममानेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीको दिएको अभिव्यक्तीहो ।
नयाँ पार्टी घोषणासहित राजनितिमाहोमिएकारवी लामिछाने केन्द्रीत यो अभिव्यक्तीमाउनले भलमा माछा मार्न आएको भन्दै व्यङ्गमात्र कसेनन् कि राजनीतिक संगठनका लागिविचार चाहिनेसम्मभन्नभ्याए । केहि अघिमात्र प्रधानमन्त्रीपत्नी डा.आरजू राणाले पनिकाठमाडौँका मेयर बालेन्द्र शाहमाथि यस्तै आक्षेप लगाएकीथिईन । उनले बालेन्द्रले कुनै एक फेसबुक पेजलाई प्रयोग गरेर चुनावजितेको बताएकीथिईन । पराम्परागतशक्तीभनिएकादलका नेताहरुको यो त्रसितअभिव्यक्ती स्वतन्त्रउम्मेदवारको लहर, नयाँदलप्रतिको जनताको उत्साहको उपजहो ।
स्थानीयतहको निर्वाचनमा ठूला दललाई पन्छाउँदै स्वतन्त्रउम्मेदवारले जितेपछि आगामीप्रदेश र संघको निर्वाचनमा स्वतन्त्रउम्मेदवारी दिनेको होड नै चलेको छ। काठमाडौैमा सबैभन्दाउभार नै आएकोआकंक्षीहरुको उपस्थितीले काठमाडौं ५ बाट सांसद ईश्वर पोखरेल, क्षेत्र ४ बाट गगनकुमार थापा, क्षेत्र ८ बाट जीवनरामश्रेष्ठ, क्षेत्र ६ बाट भीमसेनदास प्रधान, क्षेत्र २ बाट माधवकुमार नेपाल क्षेत्र १ बाट प्रकाशमान सिंहलगायतशीर्ष नेताहरुलाई नै चुनौतीथपिएको छ ।
दलको विकल्पदलभएपनिअवकामतदाताले विचारलाई मतदानगर्ने विश्वास राख्ने नयाँअनुहारहरुले यसलाई कमनआक्नचुनौती नै दिनथालिसकेका छन । राजनीतिकविश्लेषकहरु समेत राजनीतिकदलहरूप्रतिवितृष्णा बढेकै कारणले पछिल्लो समयमा स्वतन्त्रउम्मेदवार हावीहुनथालेकोबताउनथालेका छन । विश्वमै दलहरुको शासनकमजोर बन्दै गएको बताउने उनीहरु अवदलहरुले सुध्रिने र समिक्षागर्ने बेलाआएको बताउछन । दलको विकल्पकै रुपमाआउन सक्ने विश्लेषक ठिक नभएपनिचुनौतीभने थपिदिएको राजनीतिकविश्लेषकहरुकोबुझाई छ ।
हुन तनयाँदलवा स्वतन्त्रबाट चुनावजित्ने एक दुई जनाले संसदमाखासै प्रभावपार्ने अवस्था देखिँदैन । राजेन्द्र लिङदेन र प्रेम सुवालनै यसको उदाहरणहुन् । संसद स्थानीयतहजस्तो नभएको कुरा नयाँदलसहित राजनीतिमाहोमिएकाहरुले पनि महसुस गरेका छन । फलत समानुपातिकबाटसांसद छानिने फाईदा हातपार्ने रणनितिमा नयाँदलहरु पनिदेखिएका छन ।तर स्वतन्त्रभनिएकाहरुकै हानाथाप ,आफूलाई विकल्पमान्नेहरुकै वीचको विमेल र तर्सिएकादलहरुको आक्रमककदमकावीचउनीहरु कति सफल हुन्छन त्यो हेर्न भने केहि समय कुनुपर्ने हुन्छ ।


प्रतिक्रिया