काठमाडौँ — संविधानतअसार १० गतेभित्र देश भरकै स्थानीयतहको बजेट आईसक्नु पर्छ । संविधानको उहिव्यवस्थालाई मध्यनजर गर्दैगाँउपालिका, नगरपालिकाउपमहानगरपालिका र महानगरपालिकाले आफ्नो आगामीवर्षका लागि बजेट सार्वजनिकगरेका छन् । शुक्रबार देशैभरका स्थानीयतह बजेट सार्वजनिकगर्नमाव्यस्त देखिए ।
अधिकांश स्थानीयतहहरुले आगामीवर्षका लागिअनुमानित बजेट आज नैसार्वजनिक गरे । संघीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले पनिआर्थिक वर्ष २०७९८० का लागिआज नै बजेट पास गरेको छ । महानगरपालिकाले आगामीचालु आर्थिक वर्षमाकुल२५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । जुनचालु आवको भन्दा ६ अर्ब ४६ करोड रुपैयाँले बढी हो ।
महानगरले पूर्वाधार विकासलाई प्रमुखप्राथमिकतामा राखेको छ । पूर्वाधार विकासकालागि११ अर्ब ८ करोड बजेटविनियोजनगर्याे । जुनकुल बजेटको ४९ दशमलव ५७प्रतिशतहो ।त्यस्तै कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको छ । यो कुल बजेटको २० प्रतिशतहो । साथै, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, जस्ता कार्यलाईपनिप्राथमिकतामा राखी बजेट ल्याइएको छ ।
चालु आवमा जस्तै भौतिकपूर्वाधार विकास, फोहरमैलाव्यवस्थापन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, भाषा, संस्कृतितथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयलाई पनि बजेटमा समेटिएको छ ।संविधानमाअसार १० गतेसम्म स्थानीयततहरको बजेट सार्वजिनकगरिसक्नु पर्ने व्यवस्थाभएअनुसार बाँकीकाअन्य स्थानीततहरमापनिआगामीवर्षका लागिअनुमानित बजेट ल्याएको छ ।
ललितपुर महानगरपालिकाले पनि६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । भरतपुर महानगरपालिकाले ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार, विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७हजार, वीरगन्जमहानगरपालिकाले ३ अर्ब ३३ करोडको बजेट पास गरेको छ ।
पोखरा महानगरपालिकामाभने बजेट प्रस्तुतगर्ने कार्यक्रमप्रभावितभएको छ । नेकपाएमालेले बजेट पुस्तिकाच्यातेपछि पोखरा महानगरपालिकाको नगरसभा अवरुद्ध भएको छ । बजेटपारित हुनुअगावै रातो किताबमाप्रकाशनगरिएको भन्दै एमाले तर्फबाट निर्वाचितजनप्रतिनिधिहरुले विरोध जनाएपछि कार्यक्रमप्रभावितभएको हो । महानगरले शुक्रबार करिब साढे ८ अर्बको बजेट प्रस्तुतगर्ने कार्यक्रमथियो ।


प्रतिक्रिया