देश

वर्षाका कारण पहिरो झरेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध


काठमाडौँ — वर्षाका कारण पहिरो झरेपछि कपिलवस्तुस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । कपिलवस्तुको धानखोला नजिकै सडकमा पहिरो खस्दा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार वर्षा नरोकिएकाले सडक खुल्न केही घण्टा लाग्नेछ ।