काठमाडौँ — नेकपा एमालेका जनप्रतिनिधिले प्रशिक्षण अवधिभर मोबाइल चलाउन नपाउने भएका छन् ।
एमालेको प्रशिक्षण विभागले देशका २०५ स्थानीय तहका जनप्रतिनिधिलाई बिहीबारदेखि प्रशिक्षण दिन थालिएको हो । प्रशिक्षणको क्रममा जनप्रतिनिधिलाई मोबाइल हातमा लिन नपाइने भनेको एमालेले नोटप्याड र कलम लिनुपर्ने निमय बनाएको छ ।
अहिले एमाले अध्यक्ष केपी ओलीले जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइरहेका छन् ।


प्रतिक्रिया