काठमाडौँ — जनता समाजवादी पार्टीका सांसद रामबाबु कुमार यादवले आफूले दिएको र मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए संघीय मामिला मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका छन् ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको टेबुल ठोकाठोक गरेका उनले शुक्रबार कुरा गर्दै मधेस प्रदेशका अन्य योजनामा बजेट नदिए मन्त्रालयमै अनशन बस्ने चेतावनी दिएका हुन् ।


प्रतिक्रिया